Connect with us

राजनीति

सडकमार्फ अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्राकृतिक विपद्का कारण सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडा दरमा सहुलियत दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

अध्यक्ष लिङदेनले भनेका छन्-      

प्राकृतिक विपतका कारण अधिकांश स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि समेत सहज बनाउन हवाई भाडा दरमा सहुलियत, नियमितता लगायतमा सरकारको ध्यान पुगोस् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.