गोखरा भूकम्पको दशौं स्मृति सभा मनाइएको छ ।

धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ।