Connect with us

समसामयिक

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते

Published

on

कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरीयामा उपचार भइरहेको र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.