भारतीय सेनाका पूर्व जर्नेल अशोक मेहता भन्छन् -‘नेपाल तीन ढुंगाबीचको तरुल भयो ।’ (भिडियो सहित)

अशोक मेहता भारतीय सेनाका पूर्व जर्नेल मात्र होइनन्, नेपाल मामिलाका जानकार पनि हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भारत भ्रमणको पूर्व सन्ध्यामा उनीसँग लामो भिडियो वार्ता गरिएको छ । उनको विश्लेषण छ, ‘नेपाल अब दुई ढुंगा होइन, तीन ढुंगाबीचको तरुल भयो ।’ बाँकी भिडियोमा हेर्नुहोला –

Leave a Reply

Your email address will not be published. Required fields are marked *