तपाईंको सिम कार्ड दुरुपयोग त भइरहेको छैन ? (भिडियोमा)

पछिल्लो समय सिम कार्ड दुरुपयोग अत्याधिक मात्रामा बढेको छ । यो कसरी बढेको छ र दुरुपयोगबाट बच्ने उपाय के हुन् ? यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालालाई हामीले सोधेका थियौं । हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *