थितिलाई प्रोत्साहन, वेथितिलाई प्रहार
काठमाडौं, ११ वैशाख
नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो । न्युज कारखाना
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.