काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी (प्रहरी उपरीक्षक) कृष्णप्रसाद कोइरालाको अनुभव–
हिजोआज अपराधका घटना ह्वात्तै बढेका छन् । त्यसमा पनि अनलाइनबाट ठगीको ग्राफ झनै बढ्दो छ । २०७८ साउनदेखि सोही बर्षको चैत मसान्तसम्मको ९ महिनामा ४२१ जनाले ठगिएको उजुरी गरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा । यसरी ठगिनेमा चिठ्ठा परेकोभनी ८२ जना, सामान पार्सल पठाईदिन्छु भनेर ६३ जना, मोवाइल किन्न भनेर ५७ जना, फेसबुक ह्याक गरेर ५० जना थिए । ठगीको यही ग्राफ हेरेर हामीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी (प्रहरी उपरीक्षक) कृष्णप्रसाद कोइरालालाई विभिन्न प्रश्न गरेका छौं । (बाँकी भिडियोमा)