यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय

काठमाडौं, १९ वैशाख

सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।  

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो सहित विभिन्न ६ वटा निर्णय गरेको जानकारी दिए । 

यी हुन् मन्त्रिपरिषद्को निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *