८५ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, ३१ वैशाख

देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । 

निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *