सोलुखुम्बू मुलुकमै धेरै विमानस्थल भएको जिल्ला हो । स्याङबोचे, लुक्ला, फाप्लु र काँगेलडाँडा गरी चार वटा विमानस्थल छन् यस जिल्लामा । जसमध्ये बहुदलको स्थापना पछि काँगेलडाँडा विमानस्थलको निमार्ण कार्य सुरु भएको थियो । हाल यो विमानस्थलमा उडान बन्द छ । यही सेरोफेरोमा प्रस्तुत छ यो भिडियो सामग्री –
I have read so many content concerning the blogger lovers however this paragraph is genuinely a pleasant piece of writing keep it up.tv online free