महारानी झोडामा ७९ किसानको संयुक्त खेती (भिडियो स्टोरी)

झापा जिल्लाको गौरादहको महारानी झोडामा ७९ किसानको गज्जवको मिलन छ । यी सबैले आ–आफ्नो जग्गा एकै ठाउँ पारेर संयुक्त खेती प्रणाली विकास गरेका छन् । कृषि सहकारीको नाममा गरिदै आएको यसप्रकारको खेती मुलुककैलागि उदाहरणिय छ । हेर्नुहोस् भिडियोमा–

Leave a Reply

Your email address will not be published. Required fields are marked *