राष्ट्रिय सभा बैठक सुरु

राष्ट्रिय सभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *