धनगढीको सौन्दर्यका लागि ६ लेनको सडकमा रोपियो बोटबिरुवा

मोहना पुल–अत्तरिया सडक खण्डमा बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । 

उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन ।

धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४ हजार बोटबिरुवा रोपिएको हो । 

जसअनुसार मोहना पुलदेखि धनगढी एयरपोर्टसम्मको ६ लेन सडकमा वृक्षरोपण गरिएको र बिरुवा संरक्षणका लागि दुवैतिरबाट तारजाली लगाउने कार्यसमेत भएको उपमहानगरपालिकाले जनाएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *