सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार ‘हेर्न नभ्याइने’

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमाम परेकाे छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमाा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुुन्वाइ तोकिएको थियो । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *