सुपर लिगः आज बिरगञ्ज र झापा बिचमा खेल हुदैँ

नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।

आजको खेलमा  वीरगञ्ज युनाईटेड र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *