Connect with us

राजनीति

नेकपा एसको केन्द्रिय सचिवालय २४ सदस्यीय

Published

on

कपा एकीकृत समाजवादीले पार्टीले २४ सदस्सीय केन्द्रीय सचिवालय गठन गरेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार सो सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी मुख्यतयाः पदाधिकारी सम्मिलित २४ जनाको प्रतिनिधित्व रहनेछ । 

बैठकले महासचिव घनश्याम भुषालको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।

अन्य पार्टी पदाधिकारी तथा केन्द्रिय नेताहरुको कार्यविभाजन भने बिहिवार गर्ने गरी स्थायी समिति बैठक सकिएको खतिवडाले जानकारी दिएका छन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.