Connect with us

अन्तर्राष्ट्रिय

अपदस्थ सिरियाली राष्ट्रपतिको ग्यारेजमा भेटियो ४० वटा महंगा कार

Published

on

सिरियाका राष्ट्रपति बसर अल असादको नीजी ग्यारेजमा दर्जनौं महंगा कार भेटिएका छन्  । विद्रोहीहरूले राजधानी सहर कब्जा गरे पछि भागेर रूस पुगेका असादको नीजि ग्यारेजमा विश्वकै महंगा कारहरूको संकलन रहेको खुलेको हो ।

उनको सरकारी निवासमा पुगेका विद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मुल्य बराबरको कारहरू संकलन गरिएको देखिएको छ । अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।

फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.