प्रहरी प्रधान कार्यालय नक्सालले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

आज १५ बैशाख २०८२ को प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा एव्म काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूची