Nepalmuhar Full version →
समसामयिक

रास्वपा नेता तथा सांसद सागर ढकाल सवार गाडी दुर्घटना

Nepalmuhar June 5, 2026
रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको प्रहीले जनाएको छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ। ढकाल रास्वपाका सचिवालय सदस्य समेत हुन् ।

आज शुक्रबार गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले सञ्चारकर्मीहरुजानकारी दिएका छन्। 

रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको प्रहीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 
सागर ढकाल गाडी दुर्घटना