Nepal Muhar Full version →
अन्तर्राष्ट्रिय

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

Nepalmuhar August 8, 2024
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान ए...

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ । 

भूकम्प जापान