Nepalmuhar Full version →
राजनीति

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

Nepalmuhar April 8, 2026
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री आरजु राणा देउवा (विद्यावारिधि) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बुझिएको छ । स्रोतका अ...

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री आरजु राणा देउवा (विद्यावारिधि) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बुझिएको छ ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको छ । तर उनीहरु नेपालमा नभएकाले पक्राउ पर्न सकेका छैनन् ।’ हाल देउवा दम्पत्ति हङकङमा छन् ।

Featured देउवा दम्पती पक्राउ पुर्जी