Nepal Muhar Full version →
मनोरञ्जन

बर्षाले स्थगित भयो महिला लिगको आजको खेल

Nepalmuhar September 28, 2024
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ । आज महिला फुटबल लिग अन्तर्गत अपराह्न १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो । लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जन...

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ ।

आज महिला फुटबल लिग अन्तर्गत अपराह्न १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो ।

लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ ।