STP News Full version →
राजनीति

चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर)

Nepalmuhar December 4, 2024
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान चलिरहदाँ बाहिर भने झडप भएको छ ।लामिछानेका समर्थक र प्रहरीबीचको भइरहेको मुठभेडले चितवन अहिले तनावग्रस्त भएको छ ।  जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जवाफमा दुवै पक्षबिच झडप भएको...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान चलिरहदाँ बाहिर भने झडप भएको छ ।
लामिछानेका समर्थक र प्रहरीबीचको भइरहेको मुठभेडले चितवन अहिले तनावग्रस्त भएको छ । 

जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जवाफमा दुवै पक्षबिच झडप भएको हो ।

सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको चितवनका एसपी गौतम मिश्रले सञ्चारकर्मीलाइ बताए । उनका अनुसार स्थिति नियन्त्रण लिने प्रयास भइरहेको छ ।

Featured रवि समर्थक