Nepalmuhar Full version →
राजनीति

फेरि सारियो कांग्रेस बैठक

Nepalmuhar November 29, 2025
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ। आइतबार (१४ मंसिर) दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो। बैठक सोमबार (१५ मंसिरं दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी द...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ। आइतबार (१४ मंसिर) दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो।

बैठक सोमबार (१५ मंसिरं दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलले बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापति समेत उपस्थित हुने बताएका छन् ।

Featured कांग्रेस बैठक