Nepalmuhar Full version →
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepalmuhar May 3, 2025
 सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएक...

 सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।

हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।


Featured कांग्रेस संसदीय दल