STP News Full version →
राजनीति

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

Nepalmuhar March 29, 2025
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुनै, कोटेश्वर, जडिबुटी बालकुमारी क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुनै, कोटेश्वर, जडिबुटी बालकुमारी क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

Featured तीनकुने कर्फ्यु