Nepal Muhar Full version →
समसामयिक

संसदमा शिक्षा समितिको बैठक बस्दै

Nepalmuhar December 5, 2024
प्रतिनिधिसभा अन्तर्गतको एक समितिको बैठक आज पनि बस्दैछ । सङघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने छ । बैठक सिंहदरवारस्थित संसद स...

प्रतिनिधिसभा अन्तर्गतको एक समितिको बैठक आज पनि बस्दैछ । सङघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । 

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने छ । बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ । 

संसद शिक्षा समिति