STP News Full version →
राजनीति

प्रधानमन्त्री ओलीको असहयोगले शिक्षामन्त्रीले दिइन् राजीनामा

Nepalmuhar April 21, 2025
आफ्नो अडान र कदलाई उचौ बनाएर शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः राजीनामा दिएकी छन् । २० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल नटुङ ्गिदै मन्त्री भट्टराईले अहिले साँझ राजीनामा दिएकी हुन् । त्रिभुवन विश्वविद्यालयको प्राध्यापक छाडे...

आफ्नो अडान र कदलाई उचौ बनाएर शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः राजीनामा दिएकी छन् । २० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल नटुङ ्गिदै मन्त्री भट्टराईले अहिले साँझ राजीनामा दिएकी हुन् ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक छाडेर प्रतिनिधिसभा सदस्य र शिक्षामन्त्रीको जिम्मेवारी पाएकी भट्टराई शिक्ष क्षेत्रमा माफियाकरणको अन्त्य हुनुपर्छ भन्ने अडानमा थिइन । तर, उनको सुझाव र अडानलाई प्रधानमन्त्री केपी ओलीले उपेक्षा गर्दै आएका थिए ।

यही चिसोपनकाबीच मन्त्री भट्टराईले राजीनामा दिएपछि यो विषय अझ् पेचिलो बनेको छ ।

Featured राजीनामा शिक्षामन्त्री