Nepalmuhar Full version →
समसामयिक

एकनारायण अर्याल मुख्य सचिव नियुक्त

Nepalmuhar August 29, 2024
सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।अर्याल २७औं मुख्य सचिव बनेका छन् ।  २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्याल...

सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।अर्याल २७औं मुख्य सचिव बनेका छन् । 

२०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Featured मुख्य सचिव एकनारायण अर्याल