Nepalmuhar Full version →
राजनीति

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

Nepalmuhar March 28, 2026
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरीस्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरीस्रोतले जनाएको छ ।

Featured पक्राउ रमेश लेखक