Nepal Muhar Full version →
राजनीति

भक्तपुर- २ मा रास्वपाका खत्री विजयी

Nepalmuhar March 7, 2026
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अ...

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिएका छन्। नेपाली कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गरे । यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

रास्वपा भक्तपुर