Nepalmuhar Full version →
राजनीति

भारतले आतंकवादी अखडामा गरेको आक्रमण जायजः कांग्रेस

Nepalmuhar May 9, 2025
भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ। बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए। `नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।

भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।

बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।

`नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ,` उनले भने ।


आक्रमण भारत