Nepal Muhar Full version →
राजनीति

भारतको पक्षमा खुले जनार्दन शर्मा

Nepalmuhar May 8, 2025
नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्। भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्। `भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर” सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,´ उनले भनेका छन्, `आतं...

नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्।

भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्।

`भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर” सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,´ उनले भनेका छन्, `आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवााश्यय छ ।`


भारत जनार्दन शर्मा