Nepalmuhar Full version →
राजनीति

प्रधानमन्त्री र तुर्केमिस्तानका राष्ट्रपतिबिच भेटवार्ता

Nepalmuhar August 6, 2025
 भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका  राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।  

Featured प्रधानमन्त्री र तुर्केमिस्तान