STP News Full version →
अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट

Nepalmuhar May 11, 2025
नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।  साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।, जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार...

नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। 

साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।,

जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ। 

जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रूपैयाँको कारोबार भएको छ ।


नेप्से गिरावट