Nepalmuhar Full version →
राजनीति

प्रतिपक्ष दल एकजुट, संसदको हिउँदे अधिवेशन माग

Nepalmuhar January 15, 2025
संघीय संसदका विपक्षी ६ दलहरू एकजुट भएका छन्। आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरे...

संघीय संसदका विपक्षी ६ दलहरू एकजुट भएका छन्।

आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिए। 


Featured अधिवेशन प्रतिपक्ष