Nepal Muhar Full version →
राजनीति

प्रधानमन्त्री केपी ओलीले आजको प्रतिनिधि सभा बैठकबाट विस्वासको मत लिँदै

Nepalmuhar July 23, 2024
आजको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिँदैछन् । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संबिधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री...

आजको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिँदैछन् । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संबिधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संबिधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् । 

Featured Trending kp oli