Nepalmuhar Full version →
राजनीति

सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजीनामा

Nepalmuhar November 24, 2024
सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बेला प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।  सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।  अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ । गत असार...

सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बेला प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

Featured सभामुख कम्बोडिया