Nepal Muhar Full version →
राजनीति

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

Nepalmuhar August 29, 2024
प्रधानमन्त्री एवं  नेकपा (एमाले) अध्यक्ष केपी  शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।  ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थ...

प्रधानमन्त्री एवं  नेकपा (एमाले) अध्यक्ष केपी  शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् । 

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।

प्रधानमन्त्री प्रतिमा अनावरण