STP News Full version →
समसामयिक

प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

Nepalmuhar March 19, 2026
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन् । प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन् ।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रधानमन्त्री कार्की