Nepalmuhar Full version →
विशेष रिपोर्ट

प्रधानमन्त्री ओलीले सरकारका सचिवहरुबाट ब्रिफिङ लिँदै

Nepalmuhar July 28, 2024
प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिएका हुन् । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदा...

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिएका हुन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी रहेका छन् ।

Featured प्रधानमन्त्री ओली ब्रिफिङ