Nepal Muhar Full version →
राजनीति

ऋषि धमला रौतहट–४ बाट उम्मेदवार बन्दै

Nepalmuhar January 20, 2026
प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा प्रभु साह नेतृत्वको आम आदमी पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । “जनता जान...

प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा प्रभु साह नेतृत्वको आम आदमी पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

“जनता जान्न चाहन्छन् सहित मेरा सबै अन्तर्वार्ता र कार्यक्रम छोडेर मंगलबारदेखि राजनीतिमा होमिन लागेको छु,” धमलाले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन्, “म रौतहट ४ मा उम्मेदवारी दिँदै छु।”

Featured उम्मेदवार ऋषि धमला