STP News Full version →
राजनीति

राप्रपाको आकस्मिक केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

Nepalmuhar March 29, 2025
तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।  गैरीगाउँ तीनकुने, कोटेश्वर,...

तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले केन्द्रिय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ । 

गैरीगाउँ तीनकुने, कोटेश्वर, बालकुमारी, जडिबुटी, आलोकनगरलगायतमा राजावादीहरूले गरेको प्रदर्शन हिंस्रक बन्न जाँदा एकजना पत्रकारसहित २ जनाको ज्यान गुमे पछि राप्रपाले आकस्मिक रूपमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो 

Featured बैठक राप्रपा