Nepal Muhar Full version →
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सारियो

Nepalmuhar June 23, 2025
नेपाली केन्द्रीय कार्य समिति बैठक सरेको छ। १५ असार आइतबार दिउँसो १ बजेका बैठक बोलाइएको थियो । तर बैठक १६ असार दिउँसो १ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क...

नेपाली केन्द्रीय कार्य समिति बैठक सरेको छ। १५ असार आइतबार दिउँसो १ बजेका बैठक बोलाइएको थियो । तर बैठक १६ असार दिउँसो १ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

Featured कांग्रेस केन्द्रीय समिति