Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

Nepalmuhar December 8, 2024
सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ। यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।

यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।


Featured सिरियाली विद्रोही