Nepalmuhar Full version →
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

Nepalmuhar March 23, 2026
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशित गरी मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिएका छन् ।
Featured बैठक कांग्रेस