Nepalmuhar Full version →
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै

Nepalmuhar August 6, 2025
प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ । आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उपप्रधान तथा अर्थ मन्त्री ब...

प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी राष्ट्रियसभावाट भएको संसोधन माथी बिचार गरियोस् ’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुची रहेको छ ।
 

Featured प्रतिनिधिसभा बैठक