Nepalmuhar Full version →
समसामयिक

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी (हेनुुहोस् सूचना)

Nepalmuhar December 12, 2025
नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न लागिएको जनाएको हो। प्राविधिकरहवाईर विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आह्वान गरिएको सेनाले ज...

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले आज सूचना जारी गर्दै तीनसय ८८ जना कर्मचारी भर्ना गर्न लागिएको जनाएको हो। प्राविधिकरहवाईर विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। नेपाली सेनामा रिक्त रहेका प्राविधिक/हवाई/ विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

नेपाली सेना