Nepalmuhar Full version →
समसामयिक

पुस १० मा त्रिविको ५१ औँ दीक्षान्त समारोह हुँदै

Nepalmuhar December 20, 2025
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचना अनुसार यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो । दीक्षान्त समारोहमा विभिन्न सङ्काय तथा हतको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रले पदकसमेत पाउने छन् । हेर्नु...

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचना अनुसार यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।

दीक्षान्त समारोहमा विभिन्न सङ्काय तथा हतको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रले पदकसमेत पाउने छन् ।

हेर्नुहोस् सूचना

त्रिवि दीक्षान्त समारोह