Nepalmuhar Full version →
राजनीति

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

Nepalmuhar March 29, 2026
हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अझै चिकित्सकको निगरानीमा छन् ।

हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अझै चिकित्सकको निगरानीमा छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उनीे चिकित्सकको अवलोकन एवं निगरानीमा रहेका जनाएको छ ।  “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Featured एमाले अध्यक्ष ओली